Category: समाचार

  • चार जेनजी मन्त्रीहरूको नाम टुंगो

    चार जेनजी मन्त्रीहरूको नाम टुंगो

    काठमाडौं २५ असोज । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रतिनिधिहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अघि बढाएकी छिन् । प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार, आगामी सोमबारसम्म शपथ गर्नेगरी चार जना नयाँ मन्त्री नियुक्त हुन लागेका हुन् । मन्त्रीहरूको नाम टुंगो…

वीरगंज, २३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साले जेनजी शहीदहरूको सम्झनामा श्रद्धाञ्जलीसभाको आयोजना गरेको छ । बिहीवार साँझ घण्टाघरमा मैनबती बालेर मौन धारण गरी रास्वपा पर्साले श्रद्धाञ्जलीसभा सम्पन्न गरेको हो । रास्वपा पर्सा सभापति हरि पन्तले गत भाद्र २३ गते जेनजी पुस्ताका युवाहरूले ४८ घण्टामा गरेको अर्थपूर्ण राजनीतिक हस्तक्षेपमा तत्कालीन सरकारले बर्बर र निर्मम दमन…