Category: समाचार

  • घूस सहित प्रधानाध्यापक र सहयोगी पक्राउ

    घूस सहित प्रधानाध्यापक र सहयोगी पक्राउ

    वीरगंज, २५ असोज । रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित श्री जयकिसान नमूना माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद साहलाई साढे चार लाख रुपियाँ घुससहित अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंको टोलीले पक्राउ गरेको छ भने प्रधानाध्यापक साहका सहयोगी वीरगंजका…

  दिपेश कुमार शाह /रौतहट, २३ गते । रौतहटको कटहरिया नगरपालिकामा कार्यरत करार कर्मचारीहरूले लामो समयदेखि तलब नपाएको विरोधमा कार्यालय परिसरमै धर्ना सुरु गरेका छन्। कर्मचारीहरूले भनेका छन् जबसम्म बाँकी तलब मिल्दैन, तबसम्म तल्ला खुल्दैन !” कर्मचारीहरूको धर्नामा वडा नं. १ का अध्यक्ष भुपेन्द्र महतो, वडा नं. ४ का अध्यक्ष चन्दन कुशवाहा, जनप्रतिनिधिवडा अध्यक्ष समिस…