Category: समाचार

  • मुख्यमन्त्री सिंहको राजीनामा स्वीकृत

    मुख्यमन्त्री सिंहको राजीनामा स्वीकृत

    जनकपुर, २८ असोजः मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ । आज प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार सिंहले मुख्यमन्त्री पदबाट…

वीरगंज, २४ असोज । टिकटक भिडियो बनाउन भन्दै खोलामा हामफालेका बारा प्रसौनी २ का २१ वर्षीय बिक्की गोसाईंको शव शुक्रबार बिहान फेला परेको छ । बेपत्ता भएको ६ दिनपछी बाराको फेटा गाउँपालिका १ त्रिवेणी खोलामा गोसाईंको शव भेटिएको हो । उनी असोज १९ गते बेपत्ता भएका थिए । टिकटक भिडियो बनाउन भन्दै अर्का एक युवकसंग…