Category: समाचार

  • ७०औं प्रहरी दिवसको अवसरमा सरसफाई कार्यक्रम

    ७०औं प्रहरी दिवसको अवसरमा सरसफाई कार्यक्रम

    वीरगंज, २९ असोज । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ७०औं प्रहरी दिवसको अवसरमा आज वीरगंज महानगरपालिका–१५, भिष्वा डाँडा बुद्ध मन्दिर परिसरमा बृहत सफाइ अभियान सम्पन्न गरिएको छ। नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंज पर्सा तथा जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त आयोजनामा…

  अभिलाष गुप्ता/वीरगंज ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, पर्साको आयोजनामा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रीनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगर–१०, वीरगंजको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा प्रहरी र समुदायबीचको आपसी समन्वय, सुरक्षा सुदृढीकरण तथा अपराध नियन्त्रणका…