Category: समाचार

  • ७०औं प्रहरी दिवसको अवसरमा सरसफाई कार्यक्रम

    ७०औं प्रहरी दिवसको अवसरमा सरसफाई कार्यक्रम

    वीरगंज, २९ असोज । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ७०औं प्रहरी दिवसको अवसरमा आज वीरगंज महानगरपालिका–१५, भिष्वा डाँडा बुद्ध मन्दिर परिसरमा बृहत सफाइ अभियान सम्पन्न गरिएको छ। नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंज पर्सा तथा जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त आयोजनामा…

वीरगंज, २४ असोज । भ्यान र मोटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी जवान घाइते भएका छन् । शुक्रवार बिहान वीरगंज महानगरपालिका–१४ स्थित गण्डक चौक नजिक हेटौंडाबाट वीरगंज आउँदै गरेको बा.प्र.०३–००१ ख २३४५ नम्बरको भ्यानले ना.३९ प ८४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक, बारा जिल्लाको महागढीमाई नगरपालिका–२ ईनर्वा निवासी प्रहरी जवान दिनेश प्रसाद यादव गम्भीर घाइते…