Category: समाचार

  • छठ पर्वले बजारमा केराको माग बढ्यो

    छठ पर्वले बजारमा केराको माग बढ्यो

    धनुषा, ८ कात्तिकः छठ पर्व सुरु भएसँगै जनकपुरधामसहित धनुषा जिल्लाका स्थानीय बजारमा केराको माग अत्यधिक वृद्धि भएको छ । बजारमा केराको कारोबार बढेको छ । छठका लागि केराको अनिवार्य माग भएकाले उल्लेखनीय रूपमा बिक्री बढेको फलफूल व्यवसायीले बताएका छन्…

वीरगंज १९ असोज । पसाका बाढी पीडितहरूलाई बिहान र बेलुकी दुर्ई छाक पोसिलो खाना वितरण शुरू गरिएको छ। जिल्ला समन्वय समिति पर्साका सभापति अजय सर्राफ, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, उद्योग बाणिज्य संघ पर्साका सभापति हरि गौतम, नेपाल रेडक्रस सोसाइटी वीरगंजका सभापति बृजकिशोर पटेल लगायतका सहयोगमा आइतवारदेखि बाढीपीडितलाई खाना वितरण शुरु गरिएको हो…