Category: समाचार

  • कालिकामाई गापा कार्यालय अगाडि प्रदर्शन

    कालिकामाई गापा कार्यालय अगाडि प्रदर्शन

    वीरगंज, २५ भदौ । पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाको अगाडि स्थानीयवासीले प्रदर्शन गरेका छन् । गापामा भएको भ्रष्टाचार र अनियमितताको विरोधमा युवाहरूले गापा कार्यालय नजिक टायर बालेर प्रदर्शन गरेका थिए । पालिका अध्यक्षको घर अगाडि राजीनामाको माग गर्न थालेपछि नेपाल…

पवन प्रसाद साह वीरगंज/ १५ असोज नेपाल राष्ट्रवाद संघ केन्द्रीय कार्यालय वीरगन्जले पूर्व युवराज्ञी हिमानी शाहको आज ५० औ जन्मोत्सव वीरगन्जमा मनाएको छ। शाहको ५० औ जन्मोत्सवको अवसरमा वीरगन्ज स्थित घण्टाघर चोकमा संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा पूर्व युवराज्ञी हिमानी शाहको तस्विरमा माल्यार्पण गरी सु-स्वास्थ्य, दीर्घायु एवं उज्वल भविष्यको कामना गर्दै जन्मोत्सव मनाएको छ।…