Category: समाचार

  • दुई हजारभन्दा बढी गोलीका खोकासहित दुई पक्राउ

    दुई हजारभन्दा बढी गोलीका खोकासहित दुई पक्राउ

    नेपालगञ्ज, ५ असोजः नेपालगञ्जमा दुई हजारभन्दा बढी गोलीका खोकासहित दुई जना चोरलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । नेपालगञ्ज उपहानगरपालिका–३ एकलैनीमा आज चोरी गर्न आएका पाँच जनाको समूहले विद्युत् पोलको लाइटमा ढुङ्गा हानेर फोड्न लाग्दा स्थानीयले उनीहरूलाई घेराउ…

रन्धिर साह । रौतहटको कर्कचका पोखरामा सोमबार करिब ११ बजे डुबेर दुई बालिका बेपत्ता भएको थियो । ती दुई बालिका मध्ये एक बालिका आज मंगलबार २० घन्टा पछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सन्युक्त टोलिले पता लगाएका छन् । देवाही गोनाही नगरपालिका वडा नम्बर ६ कर्कच निवासी रामदेयाल रामको करिब १२ वर्षिया छोरी आर्ती…