Category: समाचार

  • प्रदेश संरचना खारेज हुँदैनः अर्थमन्त्री खनाल

    प्रदेश संरचना खारेज हुँदैनः अर्थमन्त्री खनाल

    मोरङ, ८ असोज : अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका अर्थमन्त्री खनालले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भएकाले…

वीरगंज, २२ असोज । जिल्ला प्रहरी कार्यालय, पर्साले गोल्डेन भन्ने शिवम साह कानूको हत्यामा संलग्न थप एकजना बालकलाई पक्राउ गरेको जनाएको छ । असोज १४ गते बारा, परवानीपुर गाउँपालिका–९ घर भई वीरगंज महानगरपालिका वडा नं. १० बस्ने वर्ष २० को गोल्डेन भन्ने शिवम साह कानूको खुनी दरिन्दे समूहले कर्तव्य गरी मारेको घटनामा संलग्न भई फरार…