Category: समाचार

  • हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक सञ्चालनमा

    हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक सञ्चालनमा

    बागमती, २० असोजः अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएका छन् । सडकमा खसेको पहिरो पन्छ्याएपछि आज बिहानदेखि हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड र हेटौँडा–पालुङ–नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक…

वीरगंज, २४ असोज । जिल्ला प्रशासन कार्यालय, पर्साले राष्ट्रिय परिचयपत्र वितरण सेवा शनिवार बिहान ७ः३० बजेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। शुक्रवार जारी गरिएको सूचनामा शनिवार सार्वजनिक बिदाका दिन पनि सेवा सञ्चालन गर्ने जनाएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा सेवाग्राहीको भीड अत्यधिक बढेपछि बिदाका दिन पनि सेवा दिने निर्णय गरेको हो । भीड व्यवस्थापनका…