Category: समाचार

  • हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक सञ्चालनमा

    हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक सञ्चालनमा

    बागमती, २० असोजः अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएका छन् । सडकमा खसेको पहिरो पन्छ्याएपछि आज बिहानदेखि हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड र हेटौँडा–पालुङ–नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक…

वीरगंज, २४ असोज । टिकटक भिडियो बनाउन भन्दै खोलामा हामफालेका बारा प्रसौनी २ का २१ वर्षीय बिक्की गोसाईंको शव शुक्रबार बिहान फेला परेको छ । बेपत्ता भएको ६ दिनपछी बाराको फेटा गाउँपालिका १ त्रिवेणी खोलामा गोसाईंको शव भेटिएको हो । उनी असोज १९ गते बेपत्ता भएका थिए । टिकटक भिडियो बनाउन भन्दै अर्का एक युवकसंग…