Category: समाचार

  • टोलटोलमा जेन्जी जनमत संघ गठन

    टोलटोलमा जेन्जी जनमत संघ गठन

    वीरगंज ३० असोज । जनमत पार्टी पर्साले टोल–टोलमा ‘जेन्जी जनमत संघ’ गठन अभियानलाई तीव्रता दिएको छ। पार्टीका युवा दस्ता जिल्ला अध्यक्ष मनोज साहका अनुसार हालसम्म वीरगंज महानगरका ६ वटा वडा र ग्रामीण पालिकाका ७ वटा वडामा जेन्जी जनमत संघ…

  अभिलाष गुप्ता/काठमाडौं “स्वच्छ बजार र स्वाधीन अर्थतन्त्रका लागि राजनीतिक स्थिरता, उपभोक्ताको सरोकार” भन्ने मूल नाराका साथ उपभोक्ता हित संरक्षण मञ्च, नेपालको ३०औं केन्द्रिय वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार काठमाडौंको होटेल ताजमहलमा सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता केन्द्रिय अध्यक्ष ज्योति बानियाले गर्नुभयो। कार्यक्रममा महासचिव विष्णु तिमल्सिनाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष पोषकलाल श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।…