Category: समाचार

  • छठ पर्वले बजारमा केराको माग बढ्यो

    छठ पर्वले बजारमा केराको माग बढ्यो

    धनुषा, ८ कात्तिकः छठ पर्व सुरु भएसँगै जनकपुरधामसहित धनुषा जिल्लाका स्थानीय बजारमा केराको माग अत्यधिक वृद्धि भएको छ । बजारमा केराको कारोबार बढेको छ । छठका लागि केराको अनिवार्य माग भएकाले उल्लेखनीय रूपमा बिक्री बढेको फलफूल व्यवसायीले बताएका छन्…

वीरगंज, २३ असोज । पर्सागढी नगरपालिका–४ हरपुरका २२ वर्षीय प्रीतम कुमार पटेलको दुर्घटनामा मृत्यु भएको छ । गएराति जीतपुरबाट बडनिहार जाने क्रममा पारस चोक नजीकै ना ६ त ५०९४ नं.को टयाक्टरमा मोटरसाइकल ठोक्किएर घटनास्थलमै मोटरसाइकल चालक पटेलको मृत्यु भएको छ भने मोटरसाइकलको पछाडि बसेका सोही ठाउँका २२ वर्षीय निराजन साह कलवार गम्भीर घाइते भएका छन…