Category: समाचार

वीरगंज, १८ असोज । पछिल्लो २४ घण्टामा पर्साको वीरगंजमा ११७ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन देशभरिमा सबैभन्दा बढी हो। पर्साकै मुडली र रंगपुर टाँडीबजारमा पनि ठूलो पानी परेको छ। यसका साथै बाराको कलैयामा १०५.८, रौतहटको गौरमा १०४.६ र गरूडामा ८९.६ मिलिमिटर वर्षा भएको तथ्याङ्कले जनाएको छ । भारी वर्षाले गर्दा जल तथा मौसम विज्ञान…