Category: समाचार

शैलेश गुप्ता, पोखरिया । पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर–५ सतवरियास्थित रहेको दलित बस्तीको ३५ वटा घरमा पानी पसेर जलमग्न भएको छ । घरमा पानी पस्दा जनजीवन प्रभावित भएको छ । ३५ वटा घरमा रहेको करीब १५० जनाको परिवारले खाना खाएका थिएनन् । घरमा पानीका कारण चुल्लो बल्न सकेको छैन । परिवारमा रहेका दलित बच्चाहरूले…