Category: समाचार

रन्धिर साह । रौतहटको कर्कचमा पोखरामा डुबेर दुई बालिका बेपत्ता भएका छन् । रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ कर्कच र वडा नम्बर ७ उचिडिको कोणमा पर्ने पोखरामा नुहाउने क्रममा डुबेर दुई बालिका बेपत्ता भएका हुन् । सोमबार बिहान ९:३० बजेको समयमा सो पोखरी नजिक बाख्रा चराउन गएका बालबालिकाहरुको समुह पोखरीमा नुहाउन गएको थियो…