Category: समाचार

  • आन्दोलनका क्रममा हतियार लुट्ने दुईजना पक्राउ

    आन्दोलनका क्रममा हतियार लुट्ने दुईजना पक्राउ

    जनकपुरधाम, ३० भदौ: ‘जेनजी’ आन्दोलनका क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेस प्रदेश लोक सेवा आयोगको कार्यालयबाट लुटिएको हतियारसहित दुईजनालाई आज पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आयोगको कार्यालयमा सुरक्षार्थ खटिएका नेपाल प्रहरीको एकथान एसएलआर राइफलसहित उपमहानगरपालिका वडा…

रन्धिर साह । रौतहटको कर्कचका पोखरामा सोमबार करिब ११ बजे डुबेर दुई बालिका बेपत्ता भएको थियो । ती दुई बालिका मध्ये एक बालिका आज मंगलबार २० घन्टा पछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सन्युक्त टोलिले पता लगाएका छन् । देवाही गोनाही नगरपालिका वडा नम्बर ६ कर्कच निवासी रामदेयाल रामको करिब १२ वर्षिया छोरी आर्ती…