Category: समाचार

  • बिजुली सर्ट भएर आगलागी

    बिजुली सर्ट भएर आगलागी

    वीरगंज, २६ असोज । पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका–१ धोरेस्थित धुपनाथ पटेलको घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको छ । आगलागीबाट मोटरसाइकल, अन्नपात, लत्ता–कपडा, फर्निचर र अन्य घरायसी सामग्री जलेर पूर्ण रूपमा नष्ट भएका छन। आगलागीबाट तीनवटा चौपाया (पशु)…

वीरगंज, २८ असोज । वीरगंज उद्योग वाणिज्य संघले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै भंसार मूल्यांकन डाटावेस प्रणालीको स्वागत गरेको छ । भंसार विभाग र निजी क्षेत्रसँग लामो समयदेखि भंसार मूल्यांकन सम्बन्धमा विवाद रहदै आएको र यसलाई समाधान गर्न नेपाल सरकारले हालसालै विराटनगर भंसार कार्यालमा परिक्षणको रूपमा पारम्पारिक मूल्यांकन प्रणालीलाई विस्थापन गरी भंसार मूल्यांकन डाटावेस प्रणाली…