Category: समाचार

  • टोलटोलमा जेन्जी जनमत संघ गठन

    टोलटोलमा जेन्जी जनमत संघ गठन

    वीरगंज ३० असोज । जनमत पार्टी पर्साले टोल–टोलमा ‘जेन्जी जनमत संघ’ गठन अभियानलाई तीव्रता दिएको छ। पार्टीका युवा दस्ता जिल्ला अध्यक्ष मनोज साहका अनुसार हालसम्म वीरगंज महानगरका ६ वटा वडा र ग्रामीण पालिकाका ७ वटा वडामा जेन्जी जनमत संघ…

वीरगंज २६ असोज । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले हैजाको खोप खाएर औपचारिक रूपमा हैजाविरुद्धको अभियानको शुभारम्भ गरेका छन् । उनले खोप सेवनयोग्य सबै उमेर समूहका व्यक्तिहरूलाई खोप खाएर आफू र परिवारलाई सुरक्षित राख्न आग्रह गरेका हुन् । पर्सा र बारा जिल्लामा डेढ महिनादेखि फैलिएको हैजा र झाडापखालाको महामारी नियन्त्रण गर्न…