Category: समाचार

अभिलाष गुप्ता वीरगंज, ३० कार्तिक   स्वास्थ्य कार्यालय पर्साद्वारा आयोजित दुई दिने वार्षिक समीक्षा गोष्ठीको पहिलो दिन आइतबार वीरगंजस्थित क्लासिक ब्यान्क्वेट होटलमा भव्य रूपमा सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२-८३ का स्वास्थ्य कार्यक्रमहरूको प्रगति, चुनौती तथा आगामी सुधारका उपायबारे विस्तृत समीक्षा गर्ने उद्देश्यले गोष्ठी सञ्चालन गरिएको हो।   कार्यक्रम स्वास्थ्य कार्यालय पर्साका प्रमुख बिनोद झाँको…