Category: समाचार

  • दुई किलो गांजासहित वृद्ध पक्राउ

    दुई किलो गांजासहित वृद्ध पक्राउ

    वीरगंज, ६ कात्तिक । दुई किलो गाँजासहित एकजना वृद्धलाई सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले पक्राउ गरेको छ । बिहीवार जिल्ला पर्सा वीरगंज महानगरपालिका–१७ अलौ पोष्ट नजीकबाट प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको सशस्त्र प्रनाउ सुरज कुमार कार्कीको…

वीरगंज १९ कार्तिक । बारा जिल्लाको त्रिवेणीघाटमा आज बिहानैदेखि कार्तिक स्नान गर्नेहरुको भीड लागेको छ । कात्तिक पूर्णिमाको अवसरमा भक्तजनहरूले कुम्भ स्नान गरी पूजाअर्चना, दीपदान र दान–पुण्य गरेका छन । फेटा गाउँँपालिका–१ स्थित त्रिवेणी नदीको तटमा पर्सा तथा बाराका भक्तजनहरु पुगेर दीप प्रज्वलन र धार्मिक अनुष्ठानहरू गरिएको छ । यस दिन व्रत बस्ने, भगवान् शिव…