Category: समाचार

अभिलाष गुप्ता बीरगंज, १७ कार्तिक   बीरगंज महानगरपालिका कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वाटर वीरगंज र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा सञ्चालन भइरहेको “हरियो, स्वच्छ र आकर्षक बीरगंज” अभियान दोस्रो दिन पनि निरन्तर रूपमा सञ्चालन गरिएको छ।   बीरगंज महानगरपालिका–१६ मितेरी पुल क्षेत्रबाट सुरु गरिएको यस अभियानको दोस्रो दिन…