Category: समाचार

पवन प्रसाद साह/वीरगंज   तराई मधेशमा आज हर्सोल्लास पूर्वक छठ पर्व मनाइँदै छ । पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइँने छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । छठ पर्वको आज मुख्य दिन हो ।   अस्ताउँदो सूर्यलाई अर्घदिन वीरगंज स्थित अलौं, घडिअर्वा पोखरी,रानिघाट,मुर्लि पोखरी,जनकपुरको पोखरी लागत देश बिभिन्न पोखरी,नदि तलाउमा…