Category: समाचार

बीरगंज, १८ कार्तिक   बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतममाथि संघभित्र मधेसी–पहाडी समुदायबीच भेदभाव गर्दै मनोमानी ढंगले कार्य सञ्चालन गरेको आरोप लागेको छ। संघमा दर्ता भएका व्यवसायीहरूको हितका लागि क्रियाशील हुनुपर्ने संघ संस्थाहरूलाई बेवास्ता गरी उनले आफ्ना निकट व्यक्ति तथा बिरगंज महानगरपालिकालाई मात्र सहयोग गरेको बताइएको छ।   व्यवसायीहरूका अनुसार, संघले आफ्नो मूल उद्देश्य…