Category: समाचार

  • वीरगञ्ज महानगरमा निषेधाज्ञाको समय बढाइयो

    वीरगञ्ज महानगरमा निषेधाज्ञाको समय बढाइयो

    पर्सा, २४ भदौः जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू)को समयावधि थप गरेको छ । वीरगञ्ज महानगर क्षेत्रमा ‘जेनजी’ समूहले सामाजिक सञ्जाल बन्द भएको र काठमाडौँमा ‘जेनजीहरुमाथि भएको आक्रमणको विरोधमा प्रदर्शनीमा उत्रिएसँगै सोमबार राति ९ः०० बजेदेखि जारी भएको…

रक्सौल, २४ कार्तिक   रक्सौल क्षेत्रका ग्रामीण बस्तीतर्फ भारतीय जनता पार्टी (भाजपा) जिल्ला महिला मोर्चाकी महामन्त्री तथा नेत्री पार्वती तिवारीले आफ्नी टोलीसहित सघन प्रचार अभियान सञ्चालन गरेकी छन्। उनले भवानीपुर, चैनपुर, श्यामपुर, कटगेनवा, इकडेरवा र रक्सौलको ठूलो परेवा लगायतका गाउँहरूमा पुगेर जनसम्पर्क गर्दै वर्तमान भाजपा विधायक प्रमोद सिन्हाको पक्षमा मतदान गर्न आग्रह गरिन्।   नेत्री…