Category: समाचार

  • वीरगञ्ज महानगरमा निषेधाज्ञाको समय बढाइयो

    वीरगञ्ज महानगरमा निषेधाज्ञाको समय बढाइयो

    पर्सा, २४ भदौः जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू)को समयावधि थप गरेको छ । वीरगञ्ज महानगर क्षेत्रमा ‘जेनजी’ समूहले सामाजिक सञ्जाल बन्द भएको र काठमाडौँमा ‘जेनजीहरुमाथि भएको आक्रमणको विरोधमा प्रदर्शनीमा उत्रिएसँगै सोमबार राति ९ः०० बजेदेखि जारी भएको…

दिपेश कुमार साह   रौतहट, कार्तिक । रौतहटको कटहरिया नगरपालिका मा करार तथा ज्यालादारी कर्मचारीहरूले सुरु गरेको तालाबन्दी सोमबार पनि जारी रह्यो। लगातार छैटौं दिनमा प्रवेश गरेको आन्दोलनमा सोमबार नगरका वडाअध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यहरू समेत सहभागी भई कर्मचारीहरूको पक्षमा ऐक्यबद्धता जनाए।   कर्मचारीहरूले विगतदेखि नै माग गर्दै आएका बक्यौता तलब–भत्ता तत्काल भुक्तानी गर्नुपर्ने…