Category: समाचार

  • सफा र स्वच्छ वीरगञ्ज बनाउने अभियान निरन्तर

    सफा र स्वच्छ वीरगञ्ज बनाउने अभियान निरन्तर

    वीरगञ्ज २६ भदौ । खानेपानीको अभावपछि फैलिएको हैजाको महामारीलाई वीरगञ्ज महानगरपालिकाले सम्पूर्ण संयन्त्र परिचालन गरी नियन्त्रण गर्न सफल भएको छ। स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, स्वयंसेवक र सुरक्षाकर्मीहरूको निरन्तर प्रयासका कारण हैजा छोटो समयमै नियन्त्रणमा आएको हो। तर हैजा नियन्त्रणसँगै वीरगञ्जले…

✍️ दिपेश कुमार शाह , रौतहट   रौतहट । रौतहटको कटहरिया नगरपालिका–स्थित बहुमुखी क्याम्पसमा करिब एक महिनादेखि जारी विवाद शनिबार सर्वपक्षीय छलफलबाट अन्ततः समाधान भएको छ। स्थानीय भद्रभलादमी, जनप्रतिनिधि र प्रहरी प्रशासनको समन्वयात्मक प्रयासपछि क्याम्पसमा देखिएको तनाव अन्त्य भएको हो।   गत महिना स्थानीय जेन–जी उमेर समूहका युवाहरूले क्याम्पस प्रमुख गजेन्द्र यादव र लेखापाल रामनिवेश…