Category: समाचार

  • पुर्व मन्त्रीको बास जनताको घरमा

    पुर्व मन्त्रीको बास जनताको घरमा

    बारा / भ्रष्टाचार विरोध बारे जेएनजीले गरेको प्रदर्शनमा देश जल्यो । जेनजीले गरेको आन्दोलन भदो २४ गते अपरान्ह १ बजे जेएनजीले आफ्नो माग पुरा भए पश्चात आन्दोलनको सबै कार्यक्रम फिर्ता लिएको थियो । सुनियोजित ढङ्गले आतंककारी समुहको झुण्डले साझ…

काठमाडौँ, २३ कात्तिकः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभएको छ । सिंहदरबारमा आज सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको प्रथम वार्षिकोत्सव एवं सार्वजनिक सेवा प्रसारण तथा ‘एनटिभी वल्र्ड’ को शुभारम्भ समारोहमा उहाँले पिएसबीमार्फत दिइने विषयवस्तु प्रभावकारीे हुनुपर्ने बताउनुभयो । सञ्चारमन्त्रीले भन्नुभयो, “पिएसबीको नारा ‘जष्टिफाई’ हुन जरुरी छ…