Category: समाचार

जनकपुरधाम/ मङ्सिर १० गते   मधेश प्रदेशका मुख्यमन्त्री माननीय जितेन्द्र सोनलले लोक आस्थाको महान छठ पर्व (सूर्य षष्ठी)**को अवसरमा सम्पूर्ण मधेशवासी तथा देश-विदेशमा रहेका नेपाली दिदीबहिनी र दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।   मुख्यमन्त्री सोनलले जारी गर्नुभएको शुभकामना सन्देशमा छठ पर्वले समाजमा आपसी एकता, सद्भाव र धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने उल्लेख गर्दै सम्पूर्ण…