Category: समाचार

  • छठ पर्वले बजारमा केराको माग बढ्यो

    छठ पर्वले बजारमा केराको माग बढ्यो

    धनुषा, ८ कात्तिकः छठ पर्व सुरु भएसँगै जनकपुरधामसहित धनुषा जिल्लाका स्थानीय बजारमा केराको माग अत्यधिक वृद्धि भएको छ । बजारमा केराको कारोबार बढेको छ । छठका लागि केराको अनिवार्य माग भएकाले उल्लेखनीय रूपमा बिक्री बढेको फलफूल व्यवसायीले बताएका छन्…

नयाँदिल्ली, २४ असोज : भारतको उत्तर प्रदेश राज्यमा रहेको अयोध्या जिल्लाको एक गाउँमा बिहीबार राति घरभित्र भएको भीषण विस्फोटका कारण कम्तीमा पाँच जनाको ज्यान गएको छ । मृतकमध्ये तीन जना बालबालिका रहेको बताइएको छ । प्रहरीले शुक्रबार घटनाको पुष्टि गर्दै अन्य केही व्यक्ति घाइते भएको जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धान अनुसार विस्फोट एलपीजी ग्यास…