Category: समाचार

  • वीरगञ्ज महानगरमा अनिश्चितकालिन कर्फ्यू

    वीरगञ्ज महानगरमा अनिश्चितकालिन कर्फ्यू

    पर्सा,२४ भदौ : जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ । वीरगञ्ज महानगर क्षेत्रमा ‘जेनजी’ समूहको आन्दोलनले उग्ररूप लिएसँगै प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले…

वीरगंज, २९ असोज । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ७०औं प्रहरी दिवसको अवसरमा आज वीरगंज महानगरपालिका–१५, भिष्वा डाँडा बुद्ध मन्दिर परिसरमा बृहत सफाइ अभियान सम्पन्न गरिएको छ। नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंज पर्सा तथा जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त आयोजनामा भएको सरसफाइ कार्यक्रममा सहभागी प्रहरी अधिकारीहरूले स्थानीय समुदायसँग मिलेर मन्दिर परिसर र वरिपरिका क्षेत्रहरूमा फोहरमैला उठाउने,…