Category: समाचार

  अभिलाष गुप्ता बिरगंज, २३ असोज विश्व दृष्टि दिवस २०८२ को अवसरमा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा, आर्दशनगर–वीरगंज द्वारा निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ।“आफ्‌नो आँखालाई माया गरौं” भन्ने नाराका साथ आयोजित यस कार्यक्रमको उद्देश्य सर्वसाधारणलाई आँखाको स्वास्थ्यप्रति सचेत बनाउने तथा प्रारम्भिक अवस्थामै आँखासम्बन्धी समस्या पत्ता लगाउने रहेको थियो। कार्यक्रमको अध्यक्षता ग्रीन सिटी सामुदायिक…