Category: समाचार

  • बारामा निषेधाज्ञा हटाइयो

    बारामा निषेधाज्ञा हटाइयो

    वीरगंज, २९ भदौ । जिल्ला प्रशासन कार्यालय बाराले आजदेखि बारा जिल्लामा निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले भदौ २९ गते आज बिहान ६ बजेदेखि जिल्लामा निषेधाज्ञा हटाएको जनाएका छन् । यसैगरी, आजदेखि जिल्लाका छोटो दूरी र…

काठमाडौं । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी छ । आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल र निर्णय हुने साथै केही राजनीतिक रूपमा महत्त्वपूर्ण निर्णयहरू समेत हुने बताइएको छ। साथै हालैको विपद्‍बाट क्षति पुगेका संरचनाको पुनर्निर्माण, बाढिपहिरो प्रभावितको राहत, पुन:स्थापनाबारे निर्णय हुने बताइएको छ ।