Category: समाचार

  • चाडपर्व लक्षित सुपथ पसल सञ्चालनमा

    चाडपर्व लक्षित सुपथ पसल सञ्चालनमा

    पर्सा, ३१ भदौ : वीरगञ्जमा दसैँलगायत पर्वलाई लक्षित गर्दै सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएको छ । खाद्य तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्ज र साल्ट टे«डिङ कर्पाेरेसन लिमिटेड वीरगञ्ज कार्यालयले भदौ ३० देखि कात्तिक १० गतेसम्म दसैँलगायतका चाडपर्व…

वीरगंज, २३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साले जेनजी शहीदहरूको सम्झनामा श्रद्धाञ्जलीसभाको आयोजना गरेको छ । बिहीवार साँझ घण्टाघरमा मैनबती बालेर मौन धारण गरी रास्वपा पर्साले श्रद्धाञ्जलीसभा सम्पन्न गरेको हो । रास्वपा पर्सा सभापति हरि पन्तले गत भाद्र २३ गते जेनजी पुस्ताका युवाहरूले ४८ घण्टामा गरेको अर्थपूर्ण राजनीतिक हस्तक्षेपमा तत्कालीन सरकारले बर्बर र निर्मम दमन…