Category: समाचार

  • दशैको अवसरमा निःशुल्क कपडा वितरण

    दशैको अवसरमा निःशुल्क कपडा वितरण

    वीरगंज, १० असोज । दशैको अवसरमा वीरगंज कपडा बैंकले घण्टाघरमा निःशुल्क कपडा वितरण गरेको छ । शुभकामना आदानप्रदान कार्यक्रमपछि नयाँ–पुराना गरी करिब ९५० थान कपडा वितरण गरिएको सचिव कन्हैया पटेलले बताए । कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ सल्लाहकार अधिवक्ता पन्नालाल…

बारा, २५ असोज । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–६ पानीटंकी नजिक माटोको ढिस्कोले पुरीएर दुर्ईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । शनिवार बिहान ८ः५० बजे घर लिपपोत गर्नका लागि माटो खन्दै गर्दा इशरा पोखरीको डिलमा माटोको ढिस्को खसेर दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता विजयराज पण्डितले जनाएका छन् । इलाका प्रहरी कार्यालय…