Category: समाचार

  • युनिटी कप: नेपाललाई ऐतिहासिक सफलता

    युनिटी कप: नेपाललाई ऐतिहासिक सफलता

    काठमाडौँ, १२ असोज : वेस्ट इन्डिजविरुद्धको युनिटी कपको पहिलो टी–२० खेलमा नेपाललाई ऐतिहासिक सफलता हासिल भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो…

अभिलाष गुप्ता/ वीरगञ्ज पर्सा र बारा जिल्लामा डेढ महिनादेखि फैलिएको हैजा र झाडापखालाको महामारी नियन्त्रण गर्न नेपाल सरकारले आज आइतबारदेखि व्यापक हैजा विरुद्धको खोप अभियान सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित विशेष कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोयनारायण सुवेदीले पहिलो खोप खाएर औपचारिक रूपमा अभियानको शुभारम्भ गरे। उनले खोप सेवन योग्य सबै उमेर…