Category: समाचार

रन्धिर साह । रौतहटको कर्कचका पोखरामा सोमबार करिब ११ बजे डुबेर दुई बालिका बेपत्ता भएको थियो । ती दुई बालिका मध्ये एक बालिका आज मंगलबार २० घन्टा पछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सन्युक्त टोलिले पता लगाएका छन् । देवाही गोनाही नगरपालिका वडा नम्बर ६ कर्कच निवासी रामदेयाल रामको करिब १२ वर्षिया छोरी आर्ती…