Category: समाचार

  • दिपावलीको अवसरमा पोखरियामा सरसफाई

    दिपावलीको अवसरमा पोखरियामा सरसफाई

    पोखरिया, १ कात्तिक । पर्साको पोखरिया नगरपालीका वडा नम्बर ५ सतवरियामा हिन्दुहरूको महान पर्व तिहार, शुभ दिपावली तथा छठको अवसरमा आज सरसफाई कार्यक्रम सम्पन्न भएको छ । युवा कल्याण समाज समितिले अयोजना गरेको सरसफाई कायक्रममा समितिका अध्यक्ष नन्दकिसोर प्रसाद…

काठमाडौँ, २६ असोजः नेपाली सेनाले संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा सञ्चालन भएको एक्सरसाइज क्याब्रिअन पट्रोल, २०२५ मा स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ । यही असोज २३ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अङ्कसहित स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त अभ्यासमा बेलायतसहित…