Category: समाचार

  • दलितलाई छठपूजा सामग्री वितरण

    दलितलाई छठपूजा सामग्री वितरण

    वीरगंज, २ कात्तिक । पर्सा जिल्लाको कालिकामाई गापाका वडा नं–१, गोपालपुरका माझी समुदायहरुसँग कालिकामाई युवा समाजले आइतवार दोस्रो वार्षिकोत्सव मनाएको छ । गोपालपुरका माझी समुदायको करिब ५० जना परिवारलाई प्रति परिवार लुगा, मैदा, चिनी, रिफाइन, अगरबत्ती, सलाइलगायतका छठ पूजाको…

बारा, २५ असोज । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–६ पानीटंकी नजिक माटोको ढिस्कोले पुरीएर दुर्ईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । शनिवार बिहान ८ः५० बजे घर लिपपोत गर्नका लागि माटो खन्दै गर्दा इशरा पोखरीको डिलमा माटोको ढिस्को खसेर दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता विजयराज पण्डितले जनाएका छन् । इलाका प्रहरी कार्यालय…