Category: समाचार

वीरगंज, २० असोज । भारतको उदयपुर, राजस्थानमा यही अक्टुबर ८ देखि १२ तारिखसम्म हुन गइरहेको अन्तर्राष्ट्रिय टी–२० क्रिकेट च्याम्पियनशीप–२०२५ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै अल्पाइन माध्यमिक विद्यालय, वीरगंजका खेलाडीहरुको दुई टोली भारत प्रस्थान गरेको छ । सोमवार अल्पाइन माध्यमिक विद्यालय वीरगंजले एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय टी–२० क्रिकेट च्याम्पियनशीप–२०२५ प्रतियोगितामा सहभागी हुन गइरहेको महिला तथा पुरुषको…