Category: समाचार

वीरगंज, २३ असोज । सशस्त्र प्रहरी बलले बाराका विभिन्न स्थानबाट गाँजा तथा ४ लाख ३७ हजार रुपियाँँ मूल्य बराबरका अवैध सामानहरू बरामद गरेको छ । बिहीवार सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन बेसले निजगढ नगरपालिका–८ तामागढी चोक नजिकैबाट लागुऔषध गाँजा करिब १० के.जी. बरामद गरेको जनाएको छ। नम्बर नखुलेको मोटरसाइकलमा सवार दुर्ई व्यक्तिले केही वस्तु…