Category: समाचार

  • बुधबार नेपालभर सार्वजनिक बिदा

    बुधबार नेपालभर सार्वजनिक बिदा

    काठमाडौँ, ३१ भदौः गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन बुधबार सार्वजनिक बिदा दिएको छ । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले आज एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार भोलिलाई सार्वजनिक बिदा घोषणा…

    अभिलाष गुप्ता/वीरगंज वीरगंजको सामाजिक संस्था परिवर्तन नेपाल फाउण्डेशनले आज वीरगंज महानगरपालिका वार्ड नं २६ सुगौली बिर्ता स्थित इलाका प्रहरी कार्यालयलाई विभिन्न अति आवश्यक सामग्रीहरू सहयोग स्वरूप हस्तान्तरण गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित उक्त सहयोग कार्यक्रमको उद्देश्य प्रहरी सेवामा सहयोग पुर्‍याउने र समुदाय–प्रहरी सम्बन्धलाई थप सुदृढ बनाउने रहेको फाउण्डेशनले जनाएको छ। कार्यक्रममा संस्थाका अध्यक्ष…