Category: समाचार

वीरगंज, २४ असोज । टिकटक भिडियो बनाउन भन्दै खोलामा हामफालेका बारा प्रसौनी २ का २१ वर्षीय बिक्की गोसाईंको शव शुक्रबार बिहान फेला परेको छ । बेपत्ता भएको ६ दिनपछी बाराको फेटा गाउँपालिका १ त्रिवेणी खोलामा गोसाईंको शव भेटिएको हो । उनी असोज १९ गते बेपत्ता भएका थिए । टिकटक भिडियो बनाउन भन्दै अर्का एक युवकसंग…