Category: समाचार

  • नेपाल अफगानिस्तानसँग पराजित

    नेपाल अफगानिस्तानसँग पराजित

    काठमाडौँ २१ कात्तिक । हङकङ सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ । शुक्रबार मिसन रोड मैदानमा भएको खेलमा अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै मात्र ९५…

अभिलाष गुप्ता/वीरगञ्ज शुभ दीपावलीको पावन अवसरमा पर्साको जगरनाथपुर गाउँपालिकाले आयोजना गरेको वडा अध्यक्षस्तरीय क्रिकेट प्रतियोगिता मंगलबारदेखि मेघराज उपाध्याय क्रिकेट खेलमैदान, मदुवाहामा सुरु भएको छ। उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलम रहनुभयो। उद्घाटन सत्रमा उप–प्रमुख आलमले फिता काटी खेलको शुभारम्भ गर्दै बैटिङ्ग गरेर प्रतियोगिताको औपचारिक सुरुवात गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै उप–प्रमुख…