Category: समाचार

  • नेपाल रेल्वे कम्पनीले मालवाहक रेल सञ्चालन गर्ने

    नेपाल रेल्वे कम्पनीले मालवाहक रेल सञ्चालन गर्ने

    जनकपुरधाम, ६ असोजः नेपाल रेल्वे कम्पनीले आफ्नो कम्पनीलाई व्यावसायिक तथा नाफामूलक बनाउन कार्गो रेल्वे सेवा सञ्चालनको प्रक्रिया अगाडि बढाएको छ । भारतको जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा रहेको ६५ किलोमिटर लामो ब्रोडगेज यात्रुवाहक रेल्वेसँगै कार्गो सेवा सञ्चालन गर्ने…

  अभिलाष गुप्ता/वीरगंज वीरगंज महानगरपालिकामा आज फोहोरमैला व्यवस्थापन र वातावरण संरक्षणको क्षेत्रमा एक ऐतिहासिक कदम अघि बढ्दै त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ। वीरगंज महानगरपालिका, Zero Waste Initiative Nepal र Surya Nepal Pvt. Ltd. बीच भएको उक्त सम्झौता अन्तर्गत वीरगंजलाई फोहोरमुक्त र वातावरणमैत्री सहर बनाउन दीर्घकालीन योजना अघि बढाइनेछ।   करिब चार करोड रुपैयाँको लगानीमा सञ्चालन…