Category: समाचार

  • घूस सहित प्रधानाध्यापक र सहयोगी पक्राउ

    घूस सहित प्रधानाध्यापक र सहयोगी पक्राउ

    वीरगंज, २५ असोज । रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित श्री जयकिसान नमूना माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद साहलाई साढे चार लाख रुपियाँ घुससहित अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंको टोलीले पक्राउ गरेको छ भने प्रधानाध्यापक साहका सहयोगी वीरगंजका…

वीरगंज ३० असोज । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा ७०औं प्रहरी दिवस–२०८२ को अवसरमा एक विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ। वीरगंजस्थित जिल्ला प्रहरी कार्यालय पर्साको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा प्रहरीका जवान, अधिकारीहरू, नागरिक समाजका प्रतिनिधि तथा स्थानीय स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। रक्तदान कार्यक्रमलाई रक्त सञ्चार केन्द्र…