Category: समाचार

  • टोलटोलमा जेन्जी जनमत संघ गठन

    टोलटोलमा जेन्जी जनमत संघ गठन

    वीरगंज ३० असोज । जनमत पार्टी पर्साले टोल–टोलमा ‘जेन्जी जनमत संघ’ गठन अभियानलाई तीव्रता दिएको छ। पार्टीका युवा दस्ता जिल्ला अध्यक्ष मनोज साहका अनुसार हालसम्म वीरगंज महानगरका ६ वटा वडा र ग्रामीण पालिकाका ७ वटा वडामा जेन्जी जनमत संघ…

  अभिलाष गुप्ता/वीरगंज वीरगंज–१० आदर्शनगरस्थित रिलिफ सोसाइटी अफ कमर्सको ३४औं वार्षिक साधारणसभा तथा समारोह आज बुधवार एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ।   कार्यक्रमको अध्यक्षता योगेन्द्र प्रसाद यादवले गरेका थिए भने प्रमुख अतिथि रूपमा उद्योग वाणिज्य संघ वीरगंजका अध्यक्ष हरि गौतमको विशेष उपस्थिति रहेको थियो।कार्यक्रममा विशिष्ट अतिथि निबर्तमान अध्यक्ष अशोक कुमार लाठ तथा उद्योग…