Category: समाचार

  • गहवा माई मन्दिर प्राङ्गणमा सरसफाइ

    गहवा माई मन्दिर प्राङ्गणमा सरसफाइ

      अभिलाष गुप्ता वीरगञ्ज, ०४ कार्तिक वीरगञ्ज महानगरपालिका स्थित ऐतिहासिक एवं धार्मिक स्थल गहवा माई मन्दिर प्राङ्गणमा बृहत सरसफाइ गरिएको छ। वडा प्रहरी कार्यालय विर्ता तथा हेल्प टुगेदर फाउण्डेशनको संयुक्त पहलमा गरिएको सो अभियानमा स्थानीय वासिन्दा, समाजसेवी, युवा तथा…

वीरगंज, २७ असोज । पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं. १६ फुलवारी टोल स्थित रोशन रौनियारले सञ्चालन गरेको होटलमा जुवातास खेलिरहेको अवस्थामा तीनजना पक्राउ परेका छन् । असोज २६ गते राति ९ः४५ बजे सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा वीरगंज महानगरपालिका वडा नं. १६ बस्ने वर्ष २० को रोहित…