Category: समाचार

  • देशको विभिन्न स्थानमा कफर्यु

    देशको विभिन्न स्थानमा कफर्यु

    काठमाडौं, २३ भदौ/ काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं उपत्यकाका थप विभिन्न स्थानमा कफर्यु आदेश जारी गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारीले आजै अर्काे विज्ञप्तिमार्फत शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगंज क्षेत्रको उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, पूर्व…

वीरगंज, २६ असोज । पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका–१ धोरेस्थित धुपनाथ पटेलको घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको छ । आगलागीबाट मोटरसाइकल, अन्नपात, लत्ता–कपडा, फर्निचर र अन्य घरायसी सामग्री जलेर पूर्ण रूपमा नष्ट भएका छन। आगलागीबाट तीनवटा चौपाया (पशु) घाइते भएका छन् । आगलागीपछि स्थानीयबासी, प्रहरीको सहयोगमा लामो प्रयासपछि आगो नियन्त्रणमा ल्याइएको थियो।