Category: समाचार

  • हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक सञ्चालनमा

    हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक सञ्चालनमा

    बागमती, २० असोजः अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएका छन् । सडकमा खसेको पहिरो पन्छ्याएपछि आज बिहानदेखि हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड र हेटौँडा–पालुङ–नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक…

वीरगंज ३० असोज । चित्रांश यूथ टिम वीरगंजको आयोजनामा चित्रगुप्त समिति वीरगंजले पहिलो कायस्थ सुपर सिक्स नकआउट प्रतियोगिता–२०८२” आयोजना गर्ने जनाएको छ । बिहीवार वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रम संयोजक प्रकाश कर्ण, मिहिर कर्ण, महेश दास र राजन श्रीवास्तवले प्रतियोगिता सम्बन्धी जानकारी गराएका छन्। उक्त प्रतियोगिता कार्तिक ७ गते बिहान ७ बजेदेखि वीरगंजको ज्ञानदा…